कोरोना संक्रमण

६२९ कोरोना संक्रमित थपिए, ११४ जना कोरोना संक्रमणमुक्त

काठमाडौं, १० असार नेपालमा पछिल्लो २४ घण्टामा ६२९ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जननसंख्या मन्त्रालयका अनुसार ११० जना महिला र ५१९ जना पुरुष संक्रमित थप भएका हुन् ।

यससँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १० हजार ७२८ पुगेको छ । यसैगरी बितेको २४ घण्टामा ११४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या २ हजार ३३८ पुगेको छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्