साथी

साथीको यादमा यसरी गीत गाए सुशान्तले

सुशान्त केसीको आवाजमा रहेको साथी बोलको गीतको नयाँ संस्करण युट्युबमा सार्वजनिक भएको छ । गीतको शब्द, संगीत सुशान्त केसीको रहेको छ । गीतको डिजे सिक्स स्ट्रिङ्गले नयाँ प्राबिधिको प्रयोग मार्फत संगीत संयोजन तथा मिक्शिङ गरेका हुन ।

सार्वजनिक गीतको भिडियोमा थ्री’डि’ एनिमेसनको प्रयोग गरी गीतलाई अझ उत्कृष्ट बनाइएको छ । डिजे सिक्स स्ट्रिङ्गले एनिमेसन गरेको भिडियो तथा गीत सिक्स स्ट्रिङ्ग बिट्स प्रोडक्सनको युट्युब च्यनलबाट सार्वजनिक गरिएको छ ।

पुरै भिडियो हेर्नुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्