सुशान्त केसीको आवाजमा रहेको साथी बोलको गीतको नयाँ संस्करण युट्युबमा सार्वजनिक भएको छ । गीतको शब्द, संगीत सुशान्त केसीको रहेको छ । गीतको डिजे सिक्स स्ट्रिङ्गले नयाँ प्राबिधिको प्रयोग मार्फत संगीत संयोजन तथा मिक्शिङ गरेका हुन ।
सार्वजनिक गीतको भिडियोमा थ्री’डि’ एनिमेसनको प्रयोग गरी गीतलाई अझ उत्कृष्ट बनाइएको छ । डिजे सिक्स स्ट्रिङ्गले एनिमेसन गरेको भिडियो तथा गीत सिक्स स्ट्रिङ्ग बिट्स प्रोडक्सनको युट्युब च्यनलबाट सार्वजनिक गरिएको छ ।