दुई पाखे कटेरी

चेलीको बेदना बोलिएको तीज गीत “दुई पाखे कटेरी” सार्वजनिक

उत्कृष्ट गीतहरु बजारमा ल्याउदै आएको नमस्ते पोखरा ब्रोडकास्टिङ स्टुडियो प्रा.ली.ले यस बर्षको पहिलो तीज गीत “दुई पाखे कटेरी” आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेको छ ।

सत्य देवी बरालको स्वर, शब्द तथा लय सृजना रहेको गीतमा साहिल गायकले संगीत संयोजन गरेका छन ।

सार्वजनिक गीतको भिडियोमा माया गिरी, राजन सुबेदी, सुनिता अधिकारीको अभिनय रहेको छ । गीतको भिडियोलाई छबी सुबेदीले निर्देशन गरेका हुन भने शिव भुर्तेलले छायांकन तथा सम्पादन गरेका हुन । भिडियो नमस्ते पोखरा ब्रोडकास्टिङ स्टुडियो प्रा.ली.को युट्युब च्यानलमा सार्वजनिक छ ।

पुरै भिडियो हेर्नुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्