बला'त्कार

दुई बलिकालाई ग’रेको बला’त्कारको आ’रोपमा २४ वर्ष कै’द

तनहुँँ, १७ असार । जब’र्जस्ती क’रणी मु’द्दाका एक अभियु’क्तलाई तनहुँ जिल्ला अदा’लतले २४ वर्ष कै’द फैसला सुनाएको छ । जिल्ला न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलको इजलासले दुई बालिकालाई जब’र्जस्ती क’रणी अभि’योगमा रौतहट गढीमाई नगरपालिका–५ बस्ने नुरमहम्मद अन्सारीलाई २४ वर्ष कै’दको फै’सला सुनाएको हो ।

१३ र १५ वर्षीय बालिकालाई जब,र्जस्ती क,रणी गरेको अभि,योगमा अदालतले निजलाई एउटा मु,द्दामा १८ वर्ष कैद, ५० हजार जरि,वाना तथा अर्को मु,द्दामा १२ वर्ष कै,द र २५ हजार जरि,वानाको फै,सला सुनाएको हो । यद्यपि एउटै व्यक्तिले समान प्रकृतिका दुई क,सुर गरेकाले एकीकृत फै,सला अनुसार निजलाई २४ वर्ष कै,द र ७५ हजार जरि,वानाको फै,सला भएको जिल्ला अदालत तनहुँका स्रेस्तेदार विदुर उपाध्यायले जानकारी दिए ।

पोखरा घर भएका दुई युवतीलाई अभि,युक्तले तनहुँमा ल्याई जब,र्जस्ती क,रणी गरेको अभि,योगमा परिवारले कास्की प्रहरी कार्यालयमा उ,जुरी दर्ता गराएको थियो । घट,नास्थ,ल तनहुँ भएकाले निजविरु,द्ध तनहुँ जिल्ला अदा,लतबाट मु,द्दा चलाइएको प्रहरीले जनाएको छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्