पक्राउ

जङ्गलमा बेवा’रिसे अवस्थामा फे’ला परेको शिशुकी आमा प’क्राउ

बाग्लुङ, १७ असार निसीखोला गाउँपालिका–१ हुल्दीको जङ्गलमा यही असार १३ गते बेवा’रिसे अवस्थामा फे’ला परेको शिशुकी आमालाई प्र’हरीले प’क्राउ गरेको छ । प’क्राउ पर्नेमा निसीखोला–२ की १७ वर्षीया युवती रहेको प्रहरीले जनाएको छ ।

युवतीसँगै निसीखोला–१ का १९ वर्षीय दीपेन्द्र विकलाई पनि प’क्राउ गरिएको प्र’हरीले जनाएको छ । उनीहरुको पहिले देखि नै अवै’ध सम्बन्ध रहँदै आएको प्रारम्भिक अनु’सन्धा’नबाट खुलेको छ ।

अवै’ध सम्बन्धबाट जन्मिएको बच्चालाई जङ्गलमा फा’लेर गु’पचु’प पार्न खोजिएको जिल्ला प्र’हरी कार्यालय बागलुङका प्रवक्ता राजेन्द्र रेग्मीले जानकारी दिए । बच्चाको अव’स्था समान्य रहको बताइएको छ । ब’च्चालाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्