राम नाथ

म’दि’रा सेवन गरी महि’लालाई दु’र्व्य’वहा’र गर्ने वडाध्यक्ष प’क्राउ

काठमाडौँ, १९ असार। कञ्चनपुरको भीमदत्त नगरपालिका ९ का वडा अध्यक्ष राम नाथ महि’लामाथि दु’र्व्य’वहा’र गरेको आ’रोपमा प’क्राउ परेका छन् ।

गएराति वडाध्यक्ष नाथले ब्रह्मदेव बजारमा म’दिरा सेवन गरी महि’लामाथि दुर्व्य’वहार गरेको स्थानीयले आ’रोप लगाएपछि ब्रह्मदेव प्र’हरी चौ’कीले नाथलाई निय’न्त्रणमा लिएको हो । प्र’हरीले निय’न्त्रणमा लिएका नाथलाई रातिनै जिल्ला प्र’हरी कार्यालय कञ्चनपुर पठाएको छ ।

जिल्ला प्र’हरी कार्यालय कञ्चनपुरका प्र’हरी नायब उपरीक्षक अमर थापाले वडाध्यक्ष नाथले महि’लामाथि दु’र्व्य’वहा’र गरेको भन्ने कुरा आएपछि निय’न्त्रणमा लिइएको बताए ।

‘थप कुरा बुझ्न बाँकी रहेको छ’, उनले भने, ‘के भएको रहेछ । आज बुझ्ने कार्य हुन्छ । त्यहीअनुसार कार’वाही प्रक्रिया अगाडि बढ्छ ।’

भीमदत्त नगरपालिका–९ ब्रह्मदेव बजारमा एक महि’लालाई अ’पश’ब्द प्रयोग गर्दै वडाध्यक्ष नाथले दु’र्व्य’वहा’र गरेको स्थानीयको आ’रो’प छ । घ’ट’ना पछि बिहीबार राति ब्रह्मदेव क्षेत्र तना’वग्रस्त भएको थियो ।

वडाध्यक्षले महि’लालाई दु’र्व्य’वहा’र गरेको भन्दै आ’क्रो’षित स्थानीयले सीमा प्रह’री चौ’की ब्रह्मदेव घे’राउ गर्दै कार’वाही मा’गसहित ना’रा’बा’जी गरेका थिए ।

महि’ला माथि कुनै किसिमको दु’र्व्य’वहा’र नगरेको वडाध्यक्ष नाथको प्रारम्भिक बया’नलाई उ’द्धृत गर्दै प्रह’रीले बताएको छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्