चो'र

आँखामा खुर्सानीको धूलो फा’लेर सुनको मंगलसूत्र चो’रेको आ’रोप’मा एकजना प’क्रा’उ

बर्दिया, २२ असार । बर्दिया सदरमुकाम गुलरिया नगरपालिका ६ स्थित अफताब सुनचाँदी पसलका संचालकको आँखामा खुर्सानीको धूलो फा’लेर सुनको मंगलसूत्र चो’रेको आ’रोप’मा प्र’हरीले एकजनालाई प’क्रा’उ गरेको छ । प’क्रा’उ पर्नेमा गुलरिया नगरपालिका ५ निवासी २२ वर्षीय रबिन चौधरी रहेका छन ।

सुनको गहना खरिद गर्न सुन पसलमा पुगेका चौधरीले सामान चित्त बुझेपछि पैसा तिर्ने बेलामा खल्तीबाट खुर्सानीको धूलो निकाली व्यापारी आफताब जसगढको आँखामा फा’लेर मंगलसूत्र लि’ई भा’गेको उ’जुरीको आधारमा चौधरीलाई प’क्रा’उ गरिएको जिल्ला प्र’हरी कार्यालय बर्दियाले जनाएको छ ।

सुनको गहना लिएर भा’गेका चौधरीलाई पछ्या’उँदै जाँदा गुलरिया नगरपालिका ५ स्थित सन्तोषी टोलबाट नि’यन्त्र’णमा लि’ई खा’नत’लासी गर्दा उनको साथबाट १८ पिस मंगलसूत्र, खुर्सानीको धूलो, १ थान सादा मोवाईल, पैसा जस्तो बनाई सेतो प्लाष्टिकमा बेरी राखेको ३१८ पिस कागजको गड्डी फे’ला परेको जनाइएको छ ।

ब’राम’द गरिएको करिब ३ तोला परिमाणको मंगलसूत्रको बजार मुल्य २ लाख ७६ हजार ४४५ रुपैयाँ छ । चौधरीलाई जिल्ला प्र’हरी कार्यालय बर्दियाको हि’रास’तमा राखी अ’नुस’न्धान भइरहेको बताइएको छ ।

त्यस्तै, रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ हरियाटोलबाट प्र’हरीले प्रतिब’न्धित ला’गूऔ’षध चरे’स ब’राम’द गरेको छ । खा’नत’लासीको क्रममा प्र’हरीले २२ केजी ५०० ग्राम चरे’स बा’राम’द गरेको हो ।

५ नम्बर प्रदेश प्र’हरी कार्यालयको विशेष टोलीले सोमबार हरियाटोलमा बस्ने धन बहादुर दमाईको खाली घर खा’नत’लासी गर्दा लु’काइछि’पाइ राखेको उक्त परिणामको ला’गूऔ’षध ब’राम’द गरेको हो ।

ला’गूऔ’षध चरे’स सहित गुल्मी मदानेका २९ वर्षीय मेघराज गिरी र रुकुम सिस्नेका ३५ वर्षीय रतिभान दमाईलाई प’क्रा’उ गरी हि’रास’तमा लिइएको प्र’हरीले जानकारी दिएको छ । ब’राम’द चरे’सको बजार मुल्य अन्दाजी ८ करोड रहेको जनाइएको छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्