तीजको रन्को

सन्तोष पौडेल र रिना केसीको आवाजमा “तीजको रन्को” सार्बजनिक

डिजिटल स्टार म्युजिक प्रालीले नेपाली हिन्दु महिला हरुको महान पर्व तीजलाई लक्षित गरी सन्तोष पौडेल र रिना केसीको आवाजमा रहेको “तीजको रन्को” सार्बजनिक गरेको छ । गीतमा शब्द सन्तोष पौडेलको रहेको छ भने लय सृजना तथा संगीत संयोजन तारानाथ आचार्यले गरेका छन् |

कृष्ण प्रसाद आचार्यको निर्देशन, गणेश सापकोटाको छायांकन अनि सुबाश अमागाइँको सम्पादन रहेको यस गीतमा कृष्ण, सविना, अमुल्य, अतित, आरुसी, शम्भु लगायतको अभिनय देख्न सकिन्छ । गीत डिजिटल स्टारको युट्युब च्यानलबाट सार्वजनिक भएको ।

पुरै गीत हेर्न यहाँँ क्लिक गर्नुहोस् ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्