आयौं चेली माइती सम्झेर

रचना रिमाल, एलिना चौहान र समीक्षा अधिकारीको आवाजमा ‘आयौं चेली माइती सम्झेर’

तीज आउन एक महिना भन्दापनि बढी समय बाँकी छ । तर बजारमा तिजका गीतले प्राथामिकता पाउन थालिसकेको छ । यस्तैमा घनश्याम ओलीको शब्द, दीपक शर्माको संगीत रहेको तीज गीत ‘आयौं चेली माइती सम्झेर’ सार्वजनिक भएको छ । रचना रिमाल, एलिना चौहान र समीक्षा अधिकारीको स्वर रहेको गीतको संगीत संयोजन भने कृष्ण बिकले गरेका हुन ।

सरोज ओलीद्धारा निर्देशित भिडियोमा अल्का सुबेदी, सुक्रिती उप्रेती, उत्साह घिमिरेको नृत्य देख्न सकिन्छ । भिडियोको छायाँकन नवराज उप्रेतीले गर्का हुन भने सम्पादन अमन मानन्धरको छ ।

गीतको पुरै भिडियो हेर्नुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्