मोटाउथ्यो कि जिउ

गायिका लक्ष्मी आचार्यको तीजको गीत ‘मोटाउथ्यो कि जिउ’ सार्वजनिक

गायिका लक्ष्मी आचार्यको तीजको गीत ‘मोटाउथ्यो कि जिउ’ सार्वजनिक भएको छ ।

लक्ष्मी आचार्यको आवाजअंा रहेको गीतको शब्द तथा लय सृजना बिष्णु न्यौपानेको रहेको छ ।

मौसम हिमालको निर्देशन रहेको भिडियोमा गायिका आचार्यले नै मोडलिङ गरेकी छन् ।

गीतको भिडियोमा करन चैसिरको छायाँंकन, प्रविन भट्टको सम्पादन रहेको छ ।

गीतको पुरै भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् :

मोटाउथ्यो कि जिउ

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्