गीतकार रञ्जना राईको ‘रोज’ एल्बमको ‘हावाले किन सुसेल्छ’

हावाले किन सुसेल्छ भन्दै रन्जना राइ

गीतकार रञ्जना राईको ‘रोज’ एल्बमको ‘हावाले किन सुसेल्छ’ बोलको रोमान्टिक गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतमा स्वर राजेश पायल राई र सन्जीवनीको रहेको छ । गीतमा संगीत सुरेश अधिकारीले भरेका छन् भने संगीत संयोजन फनिन्द्र राइले गरेका छन ।

म्युजिक भिडियोमा शिल्पा पोखरेल र रवी राइ देख्न सकिन्छ । मिनक्षी कोइरालाले निर्देशान् गरेको गीतको सम्पादन भने प्रकाश तुलाधरले गरेका हुन ।

गीतको पुरै भिडियो हेर्नुहोस् :

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्