नमस्कार

प्रकाश सपुतको नमस्कारको चर्चा जताततै

चर्चित गायक एवम सर्जक प्रकाश सपुतको नमस्कार बोलको गीतको चर्चा सर्बत्र हुन थालेको छ । अहिलेको बिषम परिस्थितीमा कलाकारको दिनचर्या कसरी बितेको छ भन्ने कुरालाई गीतको मध्यम बाट झल्काउन खोजेका छन ।

नमस्कार हाम्रो आफ्नै संस्कार हो । यही नमस्कारलाई गीत संगीतको माध्यम बाट विश्वमा पारीचित गराउने प्रयास गयक एवम सर्जक सपुतले गरेका छन ।

सार्वजनिक गीतमा स्वर, शब्द तथा लय सृजना सपुत आँफैले गरेका छन भने संगीत संयोजन योगेश कजिले गरेका छन ।

देवेन्द्र बब्लुले निर्देशन गरेको गीतको भिडियोमा प्रकाश सपुत, बिराज थापा, किरण मगरको अभिनय रहेको छ । अनिल के. मानन्धरले छायांकन गरेको गीतलाई प्रबिण भट्टले सम्पादन गरेका हुन ।

गीतको पुरै भिडियो हेर्नुहोस :

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्