तीज गीत माइती र चेली

तीज गीत माइती र चेली युट्युबमा सार्वजनिक

सम्झना लामिछाने र खुमन जोशीको आजमा रहेको तीज गीत माइती र चेली युट्युबमा सार्वजनिक भएको छ । नारायण जोशिको शब्द तथा लय सृजना रहेको गीतको संगीत संयोजन पदम बिसीले गरेका हुन ।

चेलीले माइती छोडेर पराइ घर गइसकेपछी तीजको बेला माइती घर जान मन लगेको र भाईलाई यसपली त जसरी पनि लिन आउ है भनेर बोलाएको भाव गीतमा पाउन सकिन्छ ।

खुमन, रमेश, माया, पद्माको अभिनय रहेको गीतको डिओपी नरेन्द्रले निर्देशन गरेका हुन । सोनु वर्माले छायांकन गरेको गीतलाई कोरियोग्राफी करण क्षेत्रीले गरेका हुन ।

गीतको पुरै भिडियो हेर्नुहोस् :

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्