teej songs cover

तीज विशेष गीत २०७७ कोरो’नाले खाईसक्यो अत्यन्तै समय सान्दर्भिक र तीन दिनमै नेपालभर भाईरल !एकपटक अवश्य हेर्नुहोला

हेमन्त बहादुर शाह

तीजको नयाँ गीत कोरोनाले खाईसक्यो गीत लाई हेरेर लाईक शेयर र सब्सक्राईब गरिदिनुहोला।नमस्कार

भिडिओ को Link – https://www.youtube.com/watch?v=XCFJUe10wrg&feature=youtu.be

अहिलेको कोरोनाको महामारीको समयमा अत्यन्तै मिठो श्वर,शब्द,अभीनय र समय सान्दर्भिक दिनेश कँडेलको तीज बिशेष गीत कोरोनाले खाईसक्यो सम्पुर्ण नेपालीहरु माझ लोकप्रिय बन्न गएको छ । तीज बिशेष गीत कोरोनाले खाईसक्यो गीत २०७७/०३/२५ गते बहिर पर्दर्शन भएको हो । गीत समय सान्दर्भीक र २०७७ सालको समय र परिश्थिति अनुसार मेल खाने भएका कारण सम्पुर्ण नेपाली समाजको मनमुटुमा बस्न सफल भएको हो ।

कैलाली जोल्ला का अत्यन्तै लोकप्रिय गाएक गाईका पं. मदनराज उपाध्याय र बिष्णा बि.सी(सपना),मोडेल करिश्मा कँडेल/दीपु शर्मा,दिपिका कँडेल/भीम कँसेरा र शब्दमा दिनेश कँडेल रहनुभएको थियो ।

तीनदीन अघी मात्रै बाहीर पर्दर्शनमा आएको गीतमा महिला पक्षबाट तीजमा साडी र मीठामीठा खानेकुरा किन्न र पुरुष पक्षबाट यो सालमा कोरोनाको महामारीको असरले गर्दा कुनै आयश्रोत पनी नभएको र ब्यापार जति कोरोनाले खाईसक्यो पुरानै लुगाकपडा लगाउ जस्ता अति महत्वपुर्ण र गहकिला समय सान्दर्भीक शब्दहरु र अत्यन्तै मीठो लय तथा अत्यन्तै राम्रो Modeling भएका कारण नयाँ तीज गीत कोरोनाले खाईसक्यो तीजको अबसरमा मात्र नभई कोरोना महामारीको समयअवधीभर सम्पुर्ण नेपालीजनहरुको मनमुटुमा बस्न र तीब्र गतीमा भाईरल हुन सफल भएको हो ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्