संगै नाचौँ गाईज

अमृता लामिछाने, धना मगर र यज्ञराज बुढाथोकीले भने संगै नाचौँ गाइज भिडियो सहित

गायिका अमृता लामिछाने, धना मगर र गायक यज्ञराज बुढाथोकीको आवाजमा नेपाली नारीहरुको महान पर्व हरितालिका तिज लक्षित गदैँ सन्देशमुलक ”संगै नाचौँ गाईज” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ ।

गीतमा देशमा व्याप्त को’रो’ना माहा’मारीमा पनी आपसमा मिलेर तिज पर्वलाई भब्य साथ मनाउनको लागी आग्रह गरिएको छ ।

आपसमा मिलेर घरमा नै परिवार सँगै तिज मनाउनको लागी अनुरोध गरिएको छ । यज्ञ बुढाथोकीको शब्द तथा लय सिर्जना गीतमा रहेको छ । गीतको एरेन्ज संजय श्रीपालले गरेका छन ।

मिराज अर्यालको छायाँकन, विवेक खड्काको सम्पादन तथा उदिराम खड्काको निर्देशन तथा विन्दु खड्काको कोरियोग्राफी भिडियोमा रहेको छ ।

”संगै नाचौँ गाईज” गीतको भिडियोमा मनोज खड्का, मुना श्रेष्ठ, पुरन क्षेत्री र गणेश राईको अभिनय तथा नृत्य रहेको छ ।

”संगै नाचौँ गाईज” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस :-

संगै नाचौँ गाईज

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्