हे बुढा

बन्द्रेलाई बिमली निल्नु न उकेल्नु हेर्नुहोस् भिडियो सहित

गायिका टीका पुनको स्वर रहेको नयाँ गीत ‘हे बुढा’ सार्वजनिक भएको छ । विदुर आपागाइँको शब्द, हेमन्त शिशिरको लय सृजना रहेको कमेडी शैलीको गीतमा टीकालाई गायनमा संगीतकार हेमन्तले नै साथ दिएका छन् ।

घरको झगडालाई गीतको मध्यम बाट उठान गरिएको छ । तीजको बेला दर खाने र नयाँ कपडा किन्ने बिषयलाई गीतमा समेटिएको छ । गीतको एरेन्ज भने हेमन्त शिशिरले गरेका हुन ।

जसमा कमेडी कलाकार सुरज चापागाई ‘बान्द्रे’ र सुशिला निरौला ‘बिमली’को अभिनय देख्न सकिन्छ । देवेन्द्र पाण्डेको निर्देशन रहेको भिडियोमा विपिन चापागाईको छायाँकन, नविन घर्तीमगरको सम्पादन रहेको छ ।

गीतको पुरै भिडियो हेर्नुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्