बाटैमा भाइ'रस

भाई’रसका कारण रिना जान पाइनन् माइत, गीतमा पोखिन बिरह

डिजिटल स्टार म्युजिक प्रालीले नेपाली हिन्दु महिला हरुको महान पर्व तीजलाई लक्षित गरी रिना केसीको आवाजमा रहेको बाटैमा भाइ’रस सार्बजनिक गरेको छ ।

गीतमा शब्द शिव अखेलीको रहेको छ भने लय सृजना गोबिन्द पौडेलले गरेका हुन । संगीत संयोजन तारानाथ आचार्यले गरेको गीतको रेकर्डिङ डिजिटल स्टार रेकर्डिङ स्टुडियो पोखरमा भएको हो |

तारानाथ आचार्यको निर्देशन, गणेश सापकोटाको छायांकन अनि सुबाश अमागाइँको सम्पादन रहेको यस गीतमा अप्सना थापा, बुद्धिसागर खनाल, माया गिरी, दिपक पौडेल, सुमन केसी, दिपिका क्षेत्री, देवी पराजुलीको अभिनय देख्न सकिन्छ । गीत डिजिटल स्टारको युट्युब च्यानलबाट सार्वजनिक भएको ।

गीतको पुरै भिडियो हेर्नुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्