अ'श्लिल

१७ व’र्षीय बा’लिकाको अ’श्लि’ल भिडियो बनाई सामाजिक सञ्जालमा पोष्ट गरेपछी…

चितवन, ३० असार। प्रहरीको साइबर ब्युरोले चितवनकी १७ व’र्षीय एक बा’लिकाको अ’श्लि’ल भिडियो बनाई सामाजिक सञ्जालमा पोष्ट गर्ने एकजनालाई पक्राउ गरेको छ ।

ब्युरोको टोलीले अ’श्लिल भिडियो बनाएर ब्लु’संसार डटकम नामको पो’र्न वेबसाइटमा राख्ने काठमाडौँ गोँगबु बस्ने २३ वर्षीय सुरज श्रेष्ठलाई आइतबार प’क्राउ गरी आज सार्वजनिक गरेको हो ।

ब्युरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले श्रेष्ठले साइबर अ’पराध गरेर अ’श्लिल भिडियो पो’र्न वेबसाइटमा राखेकाले प’क्राउ गरिएको जानकारी दिए ।

पक्राउ श्रेष्ठलाई काठमाडौँ जिल्ला अदा’लतबाट सात दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनलाई विद्युतीय कारोवार ऐन, २०६३ को परिच्छेद ९ को कसुरमा कारवाही गरिने ब्युरोले जनाएको छ । रासस

प'क्रा'उ

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्