mask

हेर्दा हेर्दै नेपालमा १७ हजार भन्दा बढी को’रोना सं’क्रमित

काठमाडौं, ३० असार। नेपालमा थप ११६ जनामा को’रोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप ११६ जनामा को’रोना पुष्टि भएको जानकारी दिएका हुन्।

यससंगै नेपालमा को’रोनाा सं’क्रमितको संख्या १७ हजार ६१ पुगेको छ भने अहिले सम्म कुल मृ’तकको संख्या ३८ रहेको छ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्