चङ्गा चेट

ल हेर्नुहोस् नेपाली कथानक चलचित्र चङ्गा चेट पुरै फिल्म यस्तो छ

दीपेन्द्र के खनालद्धारा निर्देशित फिल्म ‘चङ्गा चेट’ युट्युबमा सार्वजनिक भएको छ । यस् फिल्म्को “गोजीमा दाम छैन” बोल्को गीत अत्याधिक रुचाइेको थियो । केही वर्ष अगाडि प्रदर्शनमा आएको ‘चङ्गा चेट’ युट्युव मार्फत सार्वजनिक भएको हो ।

प्रियंका कार्की, आयुष्मान देशराज जोशी, रविन्द्र झा, सन्दीप क्षेत्री, अर्पण थापा, परमिता राणा, सुरक्षा पन्तलगायतका कलाकारको अभिनय रहेको फिल्म माधव वाग्लेले निर्माण गरेका हुन् ।

फिल्मले चलचित्र घरमा राम्रो ब्यवसाय गर्न नसकेपनि युट्युवमा भने राम्रो दर्शक पाइरहेको छ । फिल्म निर्माणमा माधवलाई शर्मिला पाण्डेले पनि सघाएकी थिइन् ।

दर्शकहरुले ‘चङ्गा चेट’ युट्युव मार्फत सार्वजनिक भएको दुई दिनमा नै साढे चार लाख बढी पटक हेरिसकेका छन ।

पुरै फिल्म हेर्न यहाँँ क्लिक गर्नुहोस् :

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्