गोलि हानाहान

सीमावर्ती क्षेत्रमा नेपाल प्रहरी र भारतीय समूहबीच गो’ली हानाहान

सुनसरी, ०२ साउन। सुनसरीको सीमावर्ती क्षेत्रमा नेपाल प्रहरी भारतीय समूहबीच गो’ली हा’ना’हान भएको छ। गो’ली हा’नाहान हुँदा दुई जना त’स्कर घाइते भएका छन् भने अन्य तीन जना फरार भएका जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

घ’टना बिहीबार अबेर साढे ८ बजेपछि भएको थियो। सुनसरी प्रहरी प्रमुख एसपी कमल थापाका अनुसार सुनसरीको देवानगञ्जमा गो’ली चलेको हो। ह’तियार बोकेको समूह रहेको थाहा पाएपछि देवानगञ्ज पुगेको प्रहरीमाथि सो समूहले गो’ली चलाएको एसपी थापाले बताए। सो समूहले गो’ली चलाउँदै दशगजातर्फ गएकोसमेत उनले बताए।

घ’टनामा देवानगन्ज–२ का राजेश यादव र ३ का पिन्टु यादव घाइते भएका छन् । घाइते भएका दुवै जनाको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहको सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिएका छन्।

भारतीय क्षेत्रबाट बिआर ३८ भि ३५२८ नम्बरको मोटरसाइकल र व’नटेष्ट होण्डा सा’इन १२५ सिसिको मोटरसाइकलमा भारतीय क्षेत्रबाट आएका त’स्करलाई गो’प्य सूचनाको अधारमा जेकजाँच गर्ने क्रममा सुनसरीको सीमावर्ती क्षेत्र देवानगन्ज गाउँपालिका–३ स्थित पानी ट्याङ्की नजिक गो’ली हानाहान भएको सुनसरीका प्रहरी उपरीक्षक थापाले बताएका हुन्।

ह’तियार लिएर आइरहेकाबाट प्रहरीले ह’तियार खोस्न थालेपछि प्रहरीमाथि भारतीय समूहले गो’ली चलाएको प्रहरी उपरीक्षक थापाले बताए । सोही क्रममा प्रहरी र भारतीय तस्कर समूहबीच झ’डप भएको प्रहरीले जनाएको छ ।

प्रहरीले घ’टनास्थलबाट एउटा पे’स्तोल, ६ राउन्ड गो’ली र २ वटा म्या’गजिन ब’रामद गरेको जनाएको छ। सो समूहमा एसपी थापाले नेपाली र भारतीय ह’तियार तथा ला’गु औ’षध त’स्करहरु रहेको बताएका छन्। उनले भने, ‘यो समूह ह’तियार र ला’गु औ’षधको त’स्कर हो। केहीलाई नियन्त्रणमा लिएका छौं। “बाँकी अनुसन्धान जारी छ”।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्