मृत्यु

क्वारे’न्टाइनमा रहेका एक युवक मृ’त अवस्थामा फेला

लमजुङ, ०३ साउन। लमजुङको क्वारे’न्टाइनमा एक यु’वक मृ’त अवस्थामा फे’ला परेका छन् । क्व्हो’लासों’थर गाउँपालिका ९, गि’लुङ चिसा’पानीको बुद्धोदय माध्यमिक विद्यालयमा निर्माण गरिएको क्वारे’न्टाइनमा बसेका यु’वक शुक्रबार बिहान मृ’त भेटिएको प्र’हरीले जनाएको छ ।

प्र’हरीका अनुसार उनी क्व्हो’लासों’थर गाउँपालिका ६, पस’गाउँका २३ व’र्षीय यु’वक हुन् । प्रहरीले उनको ना’म सार्व’जनिक गरेको छैन । प्र’हरी नायब उपरीक्षक गङ्गाबहादुर थापाले युवक मृ’त अवस्थामा भेटिएको र अनु’सन्धान थालेको बताए। उनका अनुसार यु’वक असार ३१ गतेबाट क्वारे’न्टाइनमा बसेका थिए । क्वारे’न्टाइनमा बसेको दुई दिनमै मृ’त अवस्थामा भेटिएको प्र’हरीले जनाएको छ।

प्र’नाउ थापाका अनुसार ती युव’कले आ’त्मह’त्या गरेको हुनसक्ने प्रारम्भिक अनु’सन्धानबाट देखिएको छ । उहाँले भन्नुभयो, ‘यु’वकले पा’सोमा झु’ण्डि’एर म’रेको जस्तो देखिन्छ। खा’स कारणबारे हामीले अनु’सन्धान थालेका छौँ ।

क्व्होला’सोंथर गाउँपालिका ९९ का अध्यक्ष नन्दजङ गुरुङका अनुसार बुटवल दिदीको घरमा बस्दैआएका उनी पोखरा हुँदै पसगाउँ आएका थिए। पसगाउँ आएको असार ३१ गतेकै दिन क्वारे’न्टाइनमा राखिएको थियो ।

उक्त क्वारे’न्टाइनमा उनी ए’क्लै रहेको र बिहान हेर्न जाँदा मृ’त अवस्थामा भेटिएको उनले बताए । उक्त घट’नापछि स्थानीयले विद्या’लयमा क्वारे’न्टाइन हटाउन माग गरेका छन् । उक्त क्वारे’न्टाइनमा यसअघि दुई जना बसिसकेका छन् ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्