शितल शर्मा र प्रकाश पराजुलीको

शितल शर्मा र प्रकाश पराजुलीको सुन्दै भबुक बनाउने तीज गीत अवश्य हेर्नुहोला

शितल शर्मा र प्रकाश पराजुलीको आवाजमा रहेको शितलु बिलको तीज गीत बजारमा भित्रिएको छ । गीतमा आफ्नी आमा नहुँदाको पिँडा प्रस्तुत गरिएको छ ।

नबराज पन्तले शब्द सृजना गरेको गीतमा लय सृजना प्रकाश पराजुलेले गरेका हुन । गीतको कोरश आवाजमा भने रविन लमिछाने, घमन थापा,
सरु थापा र अमृता नेपालीलाई पाउन सकिन्छ ।

बिनोद बाजुरालीले संगीत संयोजन गरेको गीतलाई बिमल छिनालले रेकर्ड गरेका हुन । स्टुडियो मालश्रीमा रेकर्ड भएको गीतलाई खडक बाजुरालीले अडियो मास्टरिङ्ग गरेका हुन ।

मौसम हिमालीको निर्देशनमा तयार पारीएको गीतको भिडियोमा भने शिवम पोखरेल, गरिमा शर्मा, निरु खड्का, शितल शर्मा, प्रकाश पराजुली, रविन लमिछाने, खेम नेपाली, गोमा न्यौपाने, सुमा लमिछाने, आरोश भुसाल लगायतको अभिनय देख्न सकिन्छ ।

करण चैसिरले छायांकन गरेको गीतलाई मनोज कार्कीले सम्पादन गरेका हुन ।

गीतको पुरै भिडियो हेर्नुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्