बाजुरा

भुवन के’सीका छोरालाई समात्न जाँदा प्रहरीमाथि ढुङ्गामुढा प्रहा’र

बाजुरा, ४ साउन । जिल्लाको बूढीगङ्गा नगरपालिका–७ का युवक दिलीप केसीको समूहले शनिबार प्रहरीमाथि ढङ्गामुढा प्र’हार गरेको छ ।स्थानीय पारस रावतलाई कु’टपि’ट गरेको भनेर पी’डितले प्रहरी कहाँ निवेदन दिएका आधारमा बूढीगङ्गा–७ का वडाध्यक्ष भुवन केसीका छोरासमेत रहेका दिलीपलाई प्रहरीले नियन्त्रणमा लिन खोज्दा स्थानीय गाउँलेलाई खबर गरेपछि गाउँ माथिबाट एकाएक प्रहरी माथि ढुङ्गामुढा प्र’हार गरिएको प्रहरी नायब उपरीक्षक टङ्कप्रसाद भट्टराईले बताए ।

बेतालमाडौँ बजारमा व्यवसाय गर्दै आएका पारस रावतमाथि स्थानीय युवाहरुले कु’टपि’ट गरेको निवेदनका आधारमा प्रहरीले निय’न्त्रणमा लिन खोज्दा र दिलीप केसीले ढोका नखोल्दा प्रहरीलाई माथिबाट भएको ढुङ्गामुढा प्र’हार बाट दुई प्रहरी जवान घाइते भएको प्रहरी निरीक्षक तथा कार्यालयका प्रवक्ता दानबहादुर रोकायाले जानकारी दिएका छन् ।

घाइते प्रहरी जवानको टा’उको र क’म्मरमा चो’ट लागेको छ । ढुङ्गामुढा प्र”हारबाट रिठ्ठा प्रहरी चौकीका इन्चार्ज र एक प्रहरी जवान घाइते भएका छन् । घा’इते जवान अछामको बयालपाटा अस्पतालमा उपचारपछि चौकी फर्किएका छन् । प्रहरी माथि ढु’ङ्गामु’ढा प्र’हार गर्ने केसीसहितका युवालाई प्रहरीले खोजिरहेको छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्