हत्या

नेकपाका नेताको ह’त्या आ’रोपमा काँग्रेसका वडाध्यक्ष

सर्लाही ०४ साउन। नेकपाका एक स्थानीय नेताको ह’त्या भएको छ। उक्त ह’त्याको अभियोगमा सर्लाही जिल्लाका एक वडाध्यक्षलाई जे’ल चलान गरिएको छ। ह’त्या अभियोगमा सर्लाहीका रामनगर गाउँपालिका वडा नम्बर–४ का वडाध्यक्ष रामनरेश महतोलाई अदालतले पुर्पक्षका लागि का’रागार चलान गरेको हो ।

गत असार ७ मा धा’रिलो ह’तियार प्र’हार गरी एक व्यक्तिलाई ह’त्या गरिएको अवस्थामा घर नजिकैको खेतमा श’व फेला परेको थियो उक्त श’व स्थानिय नेता रामजनमको थियो। ह’त्या लगत्तै प्रहरीले आ’रोपित वडाध्यक्ष महतोलाई पक्राउ गरेको हो।

६० वर्षीय रामजनम भनिने रामजल राय, रामनगर गाउँपालिका वडा नम्बर–४ का बासिन्दा हुन्। बहुअर्वाका ६० वर्षीय रामजनम रायको ह’त्या घ’टनामा वडाध्यक्ष महतो मुछिएका थिए । सर्लाही जिल्ला अदालतका न्यायाधीश दीनबन्धु बरालको इजलाशमा थुनछेक बहसपछि वडाध्यक्ष महतोलाई पुर्पक्षमा का’रागार चलान गर्ने आदेश भएको छ । अदालतको आदेश अनुसार नै वडाध्यक्ष महतोलाई गत शुक्रबार नै गौर का’रागार चलान गरिएको छ ।

रामजलको ह’त्यापछि उनको परिवारले नेपाली काँग्रेसबाट निर्वाचित वडाध्यक्ष महतोसहित ९ जनाविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएको थियो। जाहेरी परेका मध्ये ८ जना अझै पनि फरार छन् ।

नेता रामजलको ह’त्यापछि नेकपा र काँग्रेस एक–अर्का विरुद्ध पटक–पटक वि’रोध प्रदर्शन गर्दै आएका छन्।
यसैक्रममा दुवै पार्टीका कार्यकर्ताबीच असार १४ गते धनकौल गाउँपालिकामा दोहोरो झ’डप हुँदा प्रहरीसहित करिब दुई दर्जन जति घाइते पनि भएका थिए।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्