मै माग्थेँ बालापन

लक्ष्मी न्यौपानेले बालापन माग्दै यस्तो भनिन हेर्नुहोस् भिडियो सहित

नेपाली लोक गीतको क्षेत्रमा लक्ष्मी न्यौपाने नाम नसुन्ने सायद कोही छैनन भन्दा फरक नपर्ला । पुराना थुप्रै गीतहरुमा आवाज भरिसकेकी न्यौपानेको यस बर्ष पनि उत्तिकै मौलिक तीज गीत बजारमा आएको छ ‘मै माग्थेँ बालापन’ ।

प्रस्तुत गीतमा स्वर, शब्द तथा लय सृजना लक्षमी न्यौपाने कै रहेको छ भने गीतको संगीत संयोजन कमल सौरागले गरेका हुन ।

गीतको भिडियो पनि निकै उत्कृष्ट बनेको छ । भिडियोमा अहिलेकी चर्चित निर्देशक स्‍मृति तिमील्सिना ‘गुरुआमा’ले निर्देशन् गरेकी छन भने गुरुआमा संगै रिना थापाको नाच हेर्न पाईन्छ ।

सुरेश श्रेष्ठले छायांकन गरेको गीतको सम्पादन भने प्रकाश धमलाले गरेका हुन । मौलिक गीतहरु आउन छोडेको अवस्थामा यो गीत आउँदा तीज आएको आभाष थपिएको छ ।

गीतको पुरै भिडियो हेर्नुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्