suicide

सु’साइड नोटमा लेखिएको छ ‘मेरो शव लगेर आमालाई जिम्मा दिनू’

मोरङ, ०८ साउन। मोरङमा एक युवतीको सखुवाको रुखमा डो’रीको पा’सो लगाएर झु’न्डिएको अवस्थामा शब फेला परेको छ। बेलबारी नगरपालिका–१० स्थित सृजना सामुदायिक व’नमा अन्दाजी २० / २२ वर्षीया युवती मंगलबारसाँझ मृ’त्त भेटिएकी थिइन् । सखुवाको रुखमा डो’रीको पा’सो लगाएर झु’न्डिएको अवस्थामा श’व भेटिए पनि युवतीको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । मृ’त्त फेला परेकी युवतीको दुई दिनसम्म पनि सना’खत हुन सकेको छैन।

उक्त घ’टनास्थलबाट प्रहरीले एउटा ‘नो’ट’ पनि बरा’मद गरेको छ । युवतीले ‘सु’सा’इड नो’ट’ लेखेर आ’त्म ह’त्या गरेको हुन सक्ने आशंकामा प्रहरीले घट’नाको अनुस’न्धान गरिरहेको छ । ‘नो’टमा लेखिएको छ, ‘भाईबहिनी र आमालाई म धेरै माया गर्छु । मेरो श’व लगेर आमालाई जिम्मा दिनू ।’ ‘नो’टमा आफ्नो घर विराटनगरको राजवंशी चौकस्थित भीम पार्कमा भएको उल्लेख गरिएको छ । त्यसका आधारमा उक्त स्थानमा सोधीखोजी गरे पनि केही पत्ता लाग्न नसक्दा अ’नुसन्धानका बाँकी प्रक्रिया अघि बढाउन प्रहरीलाई मुस्किल परिरहेको छ ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी लोकदर्शन थापाले अहिलेसम्म कोही पनि आफन्त प्रहरीको सम्पर्कमा नआएको बताए । आफन्त कोहि पनि सम्पर्कमा नआउँदा युवतीका बारेमा केही पनि कुरा पत्ता लाग्न नसकेको र श’वको सनाखत हुन नसकेको उनको भनाइ छ । प्रहरीले श’व पो’स्ट’मा’र्टमका लागि उर्लाबारीको मंगलबारे अस्पतालमा राखेको जानकारी दिएको छ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्