जवानी चडेछ

बलापनको याद यसरी गरे कलाकारहरुले गीतबाट (भिडियो सहित)

संगीता भण्डारीको तीज गीत “जवानी चढेछ” मगलबार सार्बजनिक भएको छ । नमस्ते पोखराले प्रस्तुत गरेको “जवानी चडेछ” तीज गीत आफ्नै युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

गीतमा संगीता भण्डारीको लय तथा शब्द सृजना रहेको छ । त्यस्तै गीतको संगीत संयोजन भने साहिल गायकले गरेका हुन् ।

गीतमा संगीता भण्डारी र कृष्ण भण्डारीको स्वर रहेको छ । सो गीतलाइ शिब भुर्तेलले छायांकन गरेका छन् । “जवानी चढेछ”का निर्देशक छबि सुबेदी हुन् भने संगीता भण्डारी, कृष्ण भण्डारी र गिता अर्यालले गीतमा अभिनय गरेका छन् ।

गीतको पुरै भिडियो हेर्नुहोस् :- Click here

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्