पोखरा घुम्नलाइ मन छ

प्रीती आलेलाई पोखरा घुम्न जान मन लगेपछी (भिडियो सहित)

नेपाली गीत संगीतको क्षेत्रमा प्रीती आले नाम अपरिचित भने पक्कै हैन । उनै लोक दोहोरी गायिका प्रिती आलेको नयाँ गीत “पोखरा घुम्नलाइ मन छ” सार्वजनिक भएको छ ।

पछिल्लो तिज गीतको चहलपहल भइरहेको बेला गायिका आलेले यस्तो गीत गाएसंगै चर्चा परिचर्चा बटुल्न थालेकी छिन् । गीतमा खेम पुन मगरको लय तथा कृष्ण बस्यालको शब्द सिर्जना रहेको छ ।

शुशिल डाँगीको छायाँकन तथा सम्पादन रहेको गीतलाई अर्जुन थापाले निर्देशन गरेका हुन । गीतको भिडीयोमा निर आले, स्मृति मगर, सुमन परियार, सिता चन्द, प्रितम थापा, सपना मगर लगायतले अभिनय तथा नृत्य गरेकाछन् ।

गीतको भिडियोलाई ह्वाइट नेपाल प्रोडक्सन नामक युट्युव च्यानलले बजारमा ल्याएको छ । “पोखरा घुम्नलाइ मन छ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

पोखरा घुम्नलाइ मन छ

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्