नकचरो पोई

चर्चित हांस्य कलाकार राजेन्द्र नेपाली लट्टेको घर यस्तो बिजोग हेर्नुहोस् पुरै भिडियो

संचारकर्मी अर्जुन बास्तोलाको नयाँ तिज गीत नकचरो पोई बजारमा आएको छ । गितमा गाँउले जनजीवन प्रस्तुत गर्ने प्रयत्न गरिएको छ ।

गरिबीका कारण लोग्ने प्रदेशिने र घरमा श्रीमतिले त्यो कमाईको सहि सदुपयोग नगरिदिदा उत्पन्न समस्याको सेरोफेरोमा गीतलाई केन्द्रित गरिएको छ ।

गीतमा लोकगायीका माया गुरुङ र गायक रामजी पौडेलले स्वर दिएका छन् । माया गुरुङ र रामजी पौडेल को शब्द सिर्जना रहेको गीतमा रम्जी पौडेलको लय सिर्जना रहेको छ ।

तारानाथ आचार्यले संगीत संयोजन गरेको गीतको रेकर्डिङ डिजिटल स्टार प्रा.लि.मा गरिएको हो । गीतको कोरश आवाजमा भने इश्वर सिंह र सरस्वती लामिछानेलाई पाउन सकिन्छ ।

गीतको भिडियोमा हाँस्यकलाकार राजेन्द्र नेपाली (लट्टे) संगै सिमा नेपाली, सबिन गुरुङ र नीतु गुरुङको अभिनय रहेको छ । होम गुरुङले निर्देशन गरेको गीतको छायांकन अर्जुन बाँस्तोलाले गरेका हुन ।

गीतको पुरै भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्