काठमाडौँ, ०८ साउन। काठमाडौंको सीतापाइलामा एक २२ वर्षीया यु’वतीमाथि ए’सिड प्र’हार गर्ने दुई जनालाई प्रहरीले प’क्राउ गरेको छ। घ’टना बिहीबार बेलुका ८ बजेतिर भएको थियो। ओखलढुंगाकी २२ वर्षीया पवित्रा कार्कीमाथि ए’सिड प्र’हार भएपछी काठमाडौं परिसरको टोलीले अ’नुसन्धान गरेर ए’सिड हा’नेको दुईघण्टामै त्यसमा संलग्न दुईजनालाइ प’क्राउ गरेको हो।
प’क्राउ पर्नेमा रौतहट लक्ष्मीपुर घर भइ काठमाडौं स्थित डल्लुमा बस्दै आएका मो’हम्मद आ’लाम र भारतीय नागरिक मुन्ना मो’हम्मद छन्। प्रहरीले सि’सिटी’भी फु’टेजको आधारमा पहिचान गर्दै उनीहरूलाई प’क्राउ गरेको बताएको छ।
अ’नुसन्धानका क्रममा रौतहटका मो’हम्मद आलमले पवित्रा कार्कीलाई एकतर्फी मन पराउने कुरा खुल्न आएको छ। उनले बिहीबार बेलुका पनि पटक – पटक फोन गरेको पाइएको छ। तर यु’वतीले उनको फोनको बेवास्ता गरेको प्रहरी अ’नुसन्धानबाट खुलेको छ।
ए’सिड प्र’हार गर्ने भारतीय नागरिक मो’हम्मद मु’न्नाले भने आफूलाई केही जानकारी नभएको बयान दिएका छन् । उनले भने “मलाई साहुले केही पै’सा दि’न्छु भनेर का’म लगाएको थियो, त्यसपछि मैले बो’तलमा लगेर एसि’ड हा’नेको हुँ ।”
अ’पराध महाशाखाका ए’सएस’पी दीपक थापाका अनुसार उनीहरूले पवित्राले अर्कै केटा मन पराएको कारण शौ’चालय सफा गर्न प्रयोग हुने एसि’ड प्र’हार गरेका थिए। केटीले अर्को केटा मन पराएको हुदाँ त्यसकै रिसमा एसि’ड प्र’हार गर्न लगाएको बयान दिएका छन्।
