teej geet mirmi jaalaima

चुमन काउछा मगर र मीना बेल्बासेद्धारा स्वरबद्ध गरिएको गीत ‘मिर्मी जालैमा’ सार्वजनिक

तीज नजिकिदै गर्दा चुमन काउछा मगर र मीना बेल्बासेद्धारा स्वरबद्ध गरिएको गीत ‘मिर्मी जालैमा’ सार्वजनिक भएको छ । चुमन काउछा मगरले लय सिर्जना तथा संगीत संयोजन गरेको गीतमा शब्द सिर्जना भने मोतिराज खनालले गरेका छन ।

बर्ष दिनमा आफ्नो मायालुसँग भेट हुँदाको खुशी गीतमा सुन्न र देख्न सकिन्छ । जहाँ गए पनि आफ्नै मायालुकै याद आउने प्रसँग पनि गीतमा प्रस्तुत गरिएको छ ।

गीतको भिडियोमा निर्मल क्षेत्री र अस्मिता रानालाई देख्न सकिन्छ । निर्मल क्षेत्रीले निर्देशन गरेको भिडियोलाई राम सिंह भाटले छायांकन गरेका हुन ।

बिक्रम मगर र दिलिप तमाङले सम्पादन गरेको गीत मन्जरी क्रियशनको युट्युब च्यानलमा सार्वजनिक गरिएको छ ।

गीतको पुरै भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्