नेपालमा ज’तियताको नाममा बिभिन्न घ’टनाहरु घट्ने’ गरेको स’माचारहरु बेलामौकामा सुन्न अनी देख्न पाउँछौँ। यस्ता कु’बिचर र कु’प्रथाको अ’न्त्य कहिले हुन्छ ? अहिले सबैको मनमा यही प्र’श्न उब्जेको छ। यसैबिच, कुशल विश्वकर्मा, प्रकाश रसाइली, हेमन्त कान्छा रसाइलीको हाम्रो र’गतमा गीत सार्वजनिक भएको छ। गीतमा जा’तिय बिभेद र छु’वाछुत जस्तो कु’प्रथाको बि’रोध गरिएको छ।

गीतको शब्द सिर्जना प्रकाश रसाइलीले गरेका हुन भने लय सिर्जना कुशल विश्वकर्माले गरेका हुन । गीतमा हेमन्त कान्छा रसाइलीले संगीत संयोजन गरेका छन । राजा प्रकाश सुनार, लोक विश्वकर्मा, आयुश परियार, दिपक बिक, संगिता रसाइली, सुर्य घताने, मंगल बहादुर नेपाली लगायतका कलाकारहरुको अभिनय रहेको गीतको निर्देशन भने प्रकाश रसाइलीले गरेका हुन ।
समिर रामदामले छायांकन गरेको गीतको भिडियो सम्पादन रमेश बिक रसाइलीले गरेका हुन भने रं’ग संयोजन रविन बिकले गरेका हुन ।