Missile

इ’रानले लगातार मिसा’इलहरु हान्न थालेपछी भारतीय पाइ’लटहरुको अबस्था…

अमेरिकासँगको बढ्दो त’नावका बीच ई’रानले संयुक्त अरब इमिरेट्स (युएई)स्थित फ्रान्सको अ’ल ध’फ्रा ए’यरबेस नजिकैको स’मुद्रमा थुप्रै मिसा’इल हानेको छ । त्यहीबेला फ्रान्स हुँदै भारत आउन लागेको पाँच रा’फेल वि’मान पनि त्यही पार्किङ गरिएको थियो । सो वि’मानमा भारतीय पाइ’लटहरु पनि थिए । जब इ’रानले लगातार मि’साइलहरु हान्न थाल्यो । रा’फेलका पाइ’लटहरु सुरक्षित ठाउँमा लुकेका थिए ।

इ’रानले आफ्ना मि’साइलहरु परीक्षण गरेको अनुमान गरिएको छ । मिसा’इल प्रहा’रपछि फ्रान्सेली ए’यरबेस र खा’डीमा रहेका अमेरिकी सैनि’क अ’ड्डाहरुमा पनि अ’लर्ट जारी गरिएको थियो । अमेरिकी सेनाको केन्द्रीय क’माण्डले इ’रानले मंगलबार बिहान हा’रमुज स्ट्रे’ट नजिकै धेरै ब्या’लेष्टिक मिसा’इलहरु हानेको पुष्टि गरेको छ ।

इरानको सरकारी टेलिभिजनका अनुसार क्रा’न्तिकारी गा’र्डले सैनिक अभ्यासको क्रममा ती मिसा’इलहरु परीक्षण गरिएको थियो । मिसा’इल परीक्षण गरिएको स्थान फ्रान्सेली र अमेरिकी सैनिक अ’ड्डा नजिकै पर्छ । धेरै मिसा’इलहरु समुद्रमा खसेको दृष्य देखिएको थियो ।

इ’रानी सैन्य अभ्यासको स’न्देृश संयुक्त राज्य अमे’रिका लक्षित हो भन्ने कुरा स्पष्ट रुपमा बुझ्न सकिन्छ । इ’रानको पछिल्लो सै’न्य अभ्यास र अमेरिकी प्रति’क्रियाले दुई देशहरुबीच यु’द्धको सम्भावना बढेर गएको देखिन्छ । पछिल्ला ६ महिनायता त्यहाँ दुई देशबीच बढ्दो त’नावका दर्जनौ घ’टना भएका छन् । एजेन्सी

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्