microsoft-family-safety-android

माइक्रोसफ्टले ल्यायो शा’रीरिक सुरक्षा एप

प्राविधिक क्षेत्रमा अग्रणी संस्था मानिने माइक्रोसफ्टले परिवार सुरक्षा एप ल्याएको छ । नयाँ एपले परिवारका सदस्यहरुको विद्युतीय र शा’रीरिक सुरक्षा प्रदान गर्न सहयोग गर्ने अधिकारीले जनाएका छन् । यस एपले वि’द्युतीय सामग्री प्रयोगकर्तालाई वि’द्युतीय सामग्रीको स्क्रिन हेर्न नियन्त्रण गर्ने, स्क्रिनबाट बा’लबा’लिकाको स्वा’स्थ्य जोगाउने लगायतमा पनि सहयोग गर्ने जनाइएको छ ।

यो एप आइओएस र एड्रोएडमा प्रयोग गर्न सकिने कम्पनीका अधिकारीहरुले सामाजिक सञ्जाल ट्वीटरमार्फत् जनाएका छन् । बा’लबा’लिकाहरुलाई कस्ता वे’भसाईड हेर्न दिने र कस्ता वे’भसाईड हेर्न नदिने भनेर नि’यन्त्रण गर्न सकिने व्यवस्था पनि यस एपमा गरिएको छ ।

नयाँ एपका प्रयोगकर्ताहरुलाई वि’द्युतीय सामग्रीहरुलाई बा’लमै’त्री बनाउने, हा’नी न्युनि’करण गर्ने, स्वा’स्थ्यलाई फा’इदा गराउने, बानीमा सुधार ल्याउनेलगायतका फा’इदा हुने कम्पनीले जनाएको छ । एजेन्सी

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्