विभिन्न देशका विभिन्न मास्कका अनौठा तस्बिरहरु

mask

संसारभर कोरोनाको क’हर जारी छ। कोरोनाको मा’हामारी फैलिएसंगै त्रा’स पनि बढ्नु स्वभाबिक नै हो। विश्वलाइ नै पर्भाबित पारेको यो भाइ’रसबाट बाँच्न बिभिन्न साबधानिहरु अपनाउनु जरुरि हुन्छ। पूरा संसार यो ख’तरनाक भाइ’रसको च’पेटमा आएपछि विश्व स्वास्थ्य संगठनले पनि लगातार यसबारे जागरुकता फैलाइरहेको छ।

संसारभरीका मानिसहरुले मास्क लगाएर आफ्नो सु’रक्षा गरिरहेका छन्। कतिपय देशहरुमा त सार्बजानिक स्थलमा, सार्बजनिक यातायातहरुमा मास्क नालागएको पाइए जरि’वाना नै ति’र्नु पर्ने नियम बनाइएको छ।

यही सिलसिलामा मास्क लगाउन अनिवार्य हुने र विभिन्न खालका मास्क बजारमा भित्रिने र बि’क्रि हुने कार्य जारि छ। यसैबिच मास्कका विभिन्न तस्बिर पनि सार्वजनिक भइरहेका छन् ।

कोरोनाको कहर सुरु भएयता चर्चामा रहेका यो मास्कहरुको तस्बिर हेर्नुहोस।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्