बालबालिका

तीन युवकले ९ व’र्षीय अपा’ङ्गता भएका बालकको यौ’ना’ङ्ग का’टिदिएपछी

भारतको बिहारस्थिती भोजपुर जिल्लामा मानवतालाई ल’ज्जित गर्ने घट’ना सार्वजनिक भएको छ । यहाँ तीन युवकले ९ व’र्षीय अपा’ङ्गता भएका बालकको यौ’ना’ङ्ग का’टिदिएका छन् । बालकलाई ग’म्भीर रुपमा अस्पताल पुर्याइएको छ ।

भारतीय सञ्चार माध्यमले दिएको जानकारी अनुसार सुरुमा बालकलाई उपचारका लागि पिएचसी कोइलवर पुर्याएका थिए तर स्थिती ग’म्भीर भएकोले सदर अस्पताल रिफर गरिएको थियो । बालकको यौ’ना’ङ्गमा करिब एक दर्जन बढी टाँ’का लगाउनुपरेको छ ।

बालककी आमाले कोइलवर था’नामा तीन व्यक्तिविरुद्ध मु’द्दा दर्ता गरेकी छिन् । बालकका आमाका अनुसार उनको छोरा बोल्न र सुन्न सक्दैनन् । बालकलाई आरो’पीले फ’काईफु’ल्याइ खेतमा लगेको र धा’रिलो हति’यारले यौ’ना’ङ्ग का’टिदिएको बा’लककी आमाको आ’रोप छ ।

ती बा’लक रुँ’दै चि’च्याउँदै र’गत ल’त्पत्तिको अवस्थामा घर पुगेको र इशारामा आमालाई घट’नाबारे पूरा जानकारी दिएको बा’लककी आमाले बताएकी छन । एजेन्सी

यो पनि पढ्नुहोस् :-
काठमाडौँ, १८ साउन ।
कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पछिको बन्दाबन्दीको अवधिमा समेत आँखाका नानी निरन्तर रूपमा स’ङ्कलन भइरहेका छन् तर यातायातको असुविधाले सङ्कलन भएका नानी प्रत्या’रोपण गर्न माग भएका स्थानमा पुर्‍याउन सम्भव हुन सकेको छैन ।

नेपाल आँखा बैङ्क तीलगङ्गाका निर्देशक शङ्खनारायण त्वयनाका अनुसार तीलगङ्गामै आएका दृष्टिवि’हीनमा नानी प्रत्या’रोपण गरिएको छ । बुधबार नेपाल आँखा अस्पतालमा एउटा नानी दिन सकिएको छ । उनका अनुसार बन्दाबन्दीका बेला पनि श’वबाट महिनामा १२ वटा जति नानी स’ङ्कलन भए ।

उपत्यकाका विभिन्न अस्पताल, विद्युतीय श’वदा’ह गृह र आर्यघा’टको परम्पराका चि’तामा आएका श’वबाट नानी स’ङ्कलन हुने गरेको छ । आर्यघा’टमा श’वदा’ह गर्ने मजदुर चन्द्र ढकालका अनुसार श’व जलाउने सबै मजदुरले श’व जलाउनुअघि नानी प्रत्या’रोपण गर्न दान दिन मला’मीलाई आग्रह गर्दै आएका छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्