काठमाडौं, १८ साउन। नेपाल राष्ट्र बैंकले आइतबार जारी गरेको आजको विदेशी मुद्राको विनिमयदरका अनुसार एक अमेरिकी डलरको ख’रिद दर ११९ रुपैयाँ ४० पैसा र बि’क्रीदर १२० रुपैयाँ रहेको छ । यस्तै, १ यूरोको खरि’ददर १४१ रुपैयाँ ४९ पैसा र बि’क्रीदर १४२ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
यसैगरी क्रमश, पाउण्ड एकको खरि’ददर १५६ रुपैयाँ ७६ पैसा र बि’क्रीदर १५७ रुपैयाँ ५५ पैसा रहेको छ । यसैगरी, मलेसियन रिंगिट एकको खरि’ददर २८ रुपैयाँ १६ पैसा र बि’क्रीदर २८ रुपैयाँ ३१ पैसा रहेको छ।
कतारी रियाल पनि एकको खरिददर ३२ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७८ पैसा रहेको छ । र, युएई एक दिरामको खरि’ददर ३२ रुपैयाँ ५१ पैसा र बि’क्रीदर ३२ रुपैयाँ ६७ पैसा रहेको छ ।

यो पनि पढ्नुहोस
साताको पहिलो दिन आइतबार पनि सुनको मूल्य बढेर पुन: नयाँ रेकर्ड कायम भएको छ । आइतबार पनि छापावाला सुनको मूल्य तोलामा ३०० रुपैयाँ बढ्दै ९९ हजार ६०० रुपैयाँ पुगेको हो । यसअघि शुक्रबार सुनकाे मूल्य ताेलामा ९९ हजार ३०० रहेकाे थियो ।
यस्तै तेजावी सुन तोलामा ९९ हजार १६० रुपैयाँमा कारोबार भएको छ भने। चाँदी १२३० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवासयी महासंघले जनाएको छ ।