प्रशान्त तमाङ

पहिरो पि’डित गाएक प्रशान्त तामाङलाई गरियो आर्थिक सहयोग

लमजुङ्ग,१८ साउन। बर्षा सुरु भएसंगै नेपालमा बाढी पहिरोको जोखिम रहने गर्दछ। यस बर्ष पनि नेपालका अधिकाशं स्थानमा पहिरो गयो । धेरैले पहिरोकै कारण ज्यान गुमाए । धेरैले आफ्ना आफन्ती गु’माए भने धेरैले आफ्नो घर खेतबारी गु’माए । यसैबिच लामो समय देखी पोखरालाई कर्मथलो बनाएका गायक प्रशान्त तामाङ को परिवारलाई पनि पहिरोले घर बि’हिन बनाएको छ ।

राईनास नगरपालिका वडा नम्बर ५ लो’च्सेमा यही साउन ५ गते गएको पहिरोमा उनको घर पुर्ण रुपमा क्षे’ती भएको हो । अहिले बा’बा धन बाहादुर तामाङ र आ’मा लक्ष्मी तामाङ सहित ७ जनाको परिवार अरुकै घरमा आश्रय लिन वाध्य भएका छन ।

अहिले उनको परिवार राईनास ५ तीनपिप्लेमा छि’मेकिको घरमा बसिरहेका छन । तमाङको यस्तो अवस्थामा पोखरामा रहेका उनका स’हकर्मी सा’थीहरुको समुहले आ’र्थिक स’हयोग गरेका छन ।

शनिबार तामाङको परिवारलाई आ’र्थिक स’हयोग गर्न पोखराबाट गएको १० जनाको समुहले लम्जुङमा उनी अहिले बसेको स्थानमा पुगी न’गद रु ४०,५५५ हस्ता’न्तरण गरेका थिए ।

बाढी पहिरोको जोखिम
बाढी पहिरो
बाढी पहिरोको जोखिम
आर्थिक सहयोग

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्