बला'त्कार

दार्चुलामा चार वर्षका अवधिमा ३० महिला तथा बा’लिका बला’त्‍कृत

दर्चुला, २१ साउन । दार्चुलामा चार वर्षका अवधिमा ३० महिला तथा बा’लिकामाथि बला’त्कार भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बला’त्कारका घ’टना आफन्त तथा चिनजानकैबाट भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार पछिल्लो वर्षमा जब’र्जस्ती क’रणीका घ’टना बढ्दै गएका छन् । अझै कयौँ घ’टना समाजमा मिलाउने भएका कारण सबै प्रहरीसम्म पुगेका छैनन् ।

आव २०७३/०७४ मा तीन जब’र्जस्ती क’रणी तथा दुई जब’र्जस्ती क’रणी उद्योगका मु’द्दा दर्ता भएको प्रहरी निरीक्षक भाष्कर चन्दले जानकारी दिए । यस्तै आव २०७४/०७५ मा पाँच जब’र्जस्ती क’रणीका मु’द्दा दर्ता भएका छन् ।

यसैगरी आव २०७५/०७६ मा पाँच जब’र्जस्ती क’रणी र दुई जब’र्जस्ती क’रणी उद्योगका मु’द्दा दर्ता भएको तथा आव २०७६/०७७ मा जब’र्जस्ती क’रणीका आठ र जब’र्जस्ती क’रणी उद्योगका छ मु’द्दा दर्ता गरिएको प्रहरी निरीक्षक चन्दले बताए ।

बला’त्कारका घ’टनामा अधिकांश बा’लिका पर्ने गरेको प्रहरीको तथ्याङ्क छ । अझै ग्रामीण क्षेत्रबाट बला’त्कार, यौ’न दु’व्र्यवहार र महिला हिं’साका अधिकांश घटना प्रहरीसम्म पुग्ने गरेका छैनन् । अहिले पनि यस्ता घटना समाजमै लुकाइएका छन् ।

केहीले प्रहरी तथा अ’दालतसम्म बला’त्कार र यौ’न दुव्र्र्य’वहारका घटना जानकारी दिँदा आफु समाजमा अपहे’लित हुने ड’रले पनि सहेर बस्ने गरेको इन्सेकले जनाएको छ । स्थानीय तहमा न्या’यिक समिति भए पनि अझै महिला पी’डित हुँदा खुलैर उ’जुरी दिन सक्ने अवस्था नरहेको अधिकारकर्मी बताउँछन् ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्