यौन

होटलको जागिर लगाइदिन्छु भन्दै ललाईफकाई यौ’नधन्दामा लगाएपछि…

काठमाडौं, २३ साउन । युवतीलाई होटलको जागिर लगाइदिन्छु भन्दै ल्याएर यौ’नध’न्दामा लगाउने एक व्यक्तिलाई ईलाका प्रहरी कार्यालय मालाखेतीले पक्राउ गरेको छ । कैलालीस्थित ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले कृष्णपुर नगरपालिका–१ घर भइ अहिले गोदावरी नगरपालिका–२ बस्ने २८ वर्षीय हर्कबहादुर बोहरालाई पक्राउ गरेको हो ।

पक्राउ परेका बोहरालाई मानव बे’चबि’खन तथा ओसा’रपसा’र मु’द्दा दर्ता गरी कैलाली जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पक्राउ ती युवकले धनगढीस्थित बस्ने– दुईजना युवतीहरुलाई काठमाडौंबाट होटलमा जागिर छ भन्दै ललाईफकाई अत्तरियास्थित बोहरा होटलमा लगेको प्रहरीको भनाइ छ । त्यपछि पक्राउ गरेका बोहराले धम्काएर पीडित युवतीहरुलाई होटलमा आउँने ग्राहकहरुसँग यौ’नध’न्दामा लगाउने गरेको बताइएको छ ।

यो पनि पढ्नुहोस् :-

काठमाडौँ, २३ साउन। राजधानीको बौद्धस्थित चुच्चेपाटीमा एक व्यक्तिले आफ्नै श्रीमती र छोरीमाथि ‘थि’नर’ प्र’हार गरी घा’इते बनाएका छन् । घरायसी झ’गडाका कारण श्रीमानले हा’नेको ‘थिनर’ ला’गेर श्रीमती र छोरी घा’इते भएका हुन्।

बौद्ध प्रहरी कार्यालयका अनुसार गएराति थि’नर प्र’हार गर्ने हेटौँडाका विष्ट थरका व्यक्तिलाई पक्राउ गरिएको छ । मकवानपुर घर भई चुच्चेपाटी डेरा गरी बस्ने ४५ वर्षीय राजन विष्टले रङ सफा गर्न प्रयोग हुने उक्त र’सायन बिहीबार साँझ आफ्नी श्रीमतीमाथि प्र’हार गरेका थिए।

श्रीमतीलाई लक्ष्य गरी हानेको र’सायन १४-१५ वर्षीया छोरीको आँखामा परेको महानगरीय प्रहरी वृत्त बौद्धका इन्स्पेक्टर हीरासिंह महराले जानकारी दिए। यसबाट श्रीमतीलाई खासै चो’ट लागेको छैन।

छोरीलाई भने थि’नर आँखैमा पर्दा केही चो’ट लागेका कारण उनको तिलगंगा आँखा अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ। उनका अनुसार विष्ट घरमा रंगरोगनको काम गर्छन्।

‘दम्पतीबीच झ’डप हुँदा श्रीमानले श्रीमतीलाई हा’नेको थिनर छोरीलाई पनि ला’ग्यो,’ इन्स्पेक्टर महराले भने, ‘त्यसपछि रि’समा विष्ट आफैंले पनि आफूमाथि थिनर छ’र्किए।’ यही क्रममा ल’डेर विष्टको टाउकोमा चोट लागेको उनले बताए।

विष्टलाई प्रहरीले पक्राउ गरेको छ। र थप अनु’सन्धानका लागि प्रक्रिया अघि बढाएको जानकारी दिएको छ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्