ताप्लेजुङ, २४ साउन । ताप्लेजुङमा ह’त्याको अभि’योगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । मेरि’ङ्देन गाउँपालिका– ५ थुकि’माका ६२ बर्षीय फु’र्वा ग्या’बे शेर्पाको ह’त्या अभि’योगमा मृ’तकका कान्छा भा’ई पे’म्बा शेर्पा र ना’ताले भ’तिजी पर्ने पाशाङ ल्हामु शेर्पालाई प्रहरीले पक्राउ गरेको हो ।
आफ्नै गो’ठमा मृ’त अवस्थामा भेटिएका फुर्वाको ह’त्या आशं’कामा उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुले ह’त्या गरेको स्वी’कार गरेका छन् । अ’दालतबाट म्या’द थप गरि ज्या’न सम्बन्धि क’सुर मु’द्धामा अनु’सन्धान थालिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जानाएको छ ।
यो पनि पढ्नुहोस
गुल्मी, २४ साउन । गुल्मीको कालीगण्डकी गाउँपालिका वडा नम्बर ५ पुर्तिघाटका ५५ बर्षका बेदबहादुर क्षेत्रीको शव स्थानीय झिसिङ्ग्खोलामा फेला परेको छ । साउन २१ गते पुर्तिघाट बजारमा सामान किन्न भनी घरबाट हिँडेका क्षेत्रीको शव फेला परेको थियो । प्रहरीका अनुसार शवलाई पोष्ट मार्टमका लागि सदरमुकाम ल्याइएको छ ।
त्यस्तै, इस्मा गाउँपालिका ५ इस्मा रजस्थलको चुदरी खोलामा एउटा मोटरसाइकल दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । त्यसमा सवार मदाने गाउँपालिका–२ बाझकटेरिका बिष्णु भुसाल भने सकुशल प्रहरीको सम्पर्कमा आएको प्रहरीले बताएको छ ।