समीर शर्मा

हसी तो फ’सीका अभिनेता “समीर शर्माद्वार आत्मह’त्या उनको फ्ल्याटमा पुग्दा यस्तो भेटियो

कलाकार समीर शर्मा आफ्नै फ्ल्याटमा झु’न्डिएको अवस्थामा फेला परेका छन्। हसी तो फ’सी फिल्मका ४४ वर्षीय एक्टर शर्मालाई टेलिभिजन सो कहानी घर घरकी र वो रहेनी वाली महलोकी मा दर्शकले रुचाएका थिए ।

किचेनको सिलिङ फ्या’नमा उनले झु’न्डिएर आ’त्मह’त्या गरेको प्रहरीले जनाएको छ । पत्नीसँग छु’ट्टिएर लामो समयदेखि उनी एक्लै बस्दै आएका थिए । प्रहरीले कुनै सु’साइड नो’ट नभेटिएको जनाएको छ ।

बिहीवार राति ९ बजे चौ’कीदा’रले किचेनमा उनलाई झु’न्डिरहेको देखेपछि प्रहरीलाई खबर गरिएको थियो। उनले आ’त्मह’त्या कहिले गरे यकिन छैन किनभने फ्ल्याट खोल्दा नराम्रो ग’न्ध आउन थालिसकेको थियो। कम्तिमा पनि दुई दिन अघि नै उनको मृत्यु भएको हुनसक्ने अनु’मान गरिएको छ ।

‘हाम्रो अनु’मानमा दुई दिनअघि नै उनले आ’त्मह’त्या गरेका हुन्। उनका बा’बुआ’मा र ब’हिनी बैङ्गलोरमा छन् । उनीहरुलाई ख’बर गरिसकेका छौं,’ एक प्रहरी अधिकृतले भने । प्रहरीले उनको स्वा’स्थ्य अवस्था र आ’र्थिक कारो’वारको अनु’सन्धान सुरु गरिसकेको छ। गत वर्षको डिसेम्बरबाट उनी उक्त फ्ल्याटमा सरेका हुन् ।

समीर शर्मा
भोजपुरी अभिनेत्री अनुपमा पाठकले पनि त्या’गिन् प्रा’ण

भोजपुरी अभिनेत्री अनुपमा पाठकले पनि दहिसर स्थित आफ्नो घरमा आ’त्मह’त्या गरेकी छन्। ४० वर्षीय अभिनेत्रीले अगस्ट २ मा प्रा’ण त्या’ग गरेकी हुन्। आफ्नो मृत्युको एक दिन अगाडी उनी फेसबुक लाइभ आएकी थिइन्। उनले लाईभमा आफूलाइ धो’का भएको र आजबाट कसैलाई विश्व’वास नगर्ने बताएकी थिइन् ।

उनले लाइभमा भनेकी थिइन् – कसैलाई हामाीले आफ्नो सम्झेर वि’श्वास गछौँ तर उनीहरुले नै हामीलाई वि’श्वासघा’त गर्छन। कसैलाई पनि हामीले आफ्नो स’मस्या भन्नु भनेको आफ्नो स्थानबाट तल झर्नु हो । ’एजेन्सी

अनुपमा पाठक

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्