रातो रातो सारी

टिकटकमा चर्चित बा’लिका अकेशा पोखरेलसमेत तीज गीतमा

टिकटकमा चर्चित बा’लिका अकेशा पोखरेलसमेत तीज गीतमा मोडल बनेकी छन् । उनी अभिनित तीज गीत ‘रातो रातो सारी…’ सार्वजनिक भएको छ । गीतमा राजन कार्की र मिना तिवारीको स्वर, शब्द रहेको छ भने संगीत तथा संगीत संयोजन राजनले नै गरेका छन् ।

गीतको ध्वनी सम्पादन भने गोविन्द सोनीले गरेका हुन । पछिल्लो समय बजारमा भित्रिएको भन्दा फरक खालको यो गीतमा अकेशा तीजको श्रृङ्गारसहित प्रस्तुत भएकी उनी क्युट देखिएकी छन् ।

सन्तोष पोखरेलको निर्देशन र डीएन राईको कोरियोग्राफी रहेको भिडियोमा अकेशालाई रोविन पोखरेल र स्मृति बस्नेतले मोडलिङमा साथ दिएका छन् ।

गीतको पुरै भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्