धुर्केश र फुर्केशको बेशुरा स्वरमा किस किसमा

धुर्केश र फुर्केशको बेशुरा स्वरमा किस किसमा (भिडियो सहित)

नेपालको सांगीतिक जगतमामा भएको बिकृती लाई चिरफार गर्दै राम बाँस्तोलाको निर्देशनमा तयार भएको वेयब सेरिज ‘हल्का टुच्च’को भाग ४ रियल पिक्चर इन्टर्टेन्मेन्टको युट्युब च्यानलबाट सर्बजनिक भएको छ ।

वेयब सेरिजमा राम बाँस्तोला, बज्रराज अधिकारी, माधब चापागाईं, प्रज्वल भित्रीकोटी, सरिता धनकोटी, पुस्पा लोहनीको अभिनय रहेको छ । राम बाँस्तोलाको छायांकन तथा सम्पादन रहेको भिडियोको निर्देशन राम बांस्तोला र बज्रराज अधिकारीको रहेको छ ।

पछील्लो समयमा सुर, तालको ज्ञान बिना नै कलाकार बन्ने होड्बाजी चलिरहेको अवस्थामा उक्त लघु चलचित्र सार्वजनिक गरिएको हो । हँस्यब्यङ्ग्यको माध्यमबाट साकरात्मक सन्देश प्रभाह गर्न खोजिएको बाँस्तोला बताउँछन ।

धुर्केश र फुर्केशको बेशुरा स्वरमा किस किसमा (भिडियो सहित)
पुरै भिडियो हेर्न यहाँँ क्लिक गर्नुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्