गोंगबु हत्या

गोंगबु ह’त्या प्रकरण : भान्छामा घाँ’टी छि’नाइयो, शौ’चालयमा घुँ’डामाथिको भा’ग

काठमाडौं, २७ साउन। आइतबार गोंगबुमा मृ’त भे’टिएका व्यक्तिको ह’त्या आर्थिक ले’नदेनका कारण भएको हुन सक्ने प्रहरीको प्रारम्भिक निष्कर्ष रहेको छ। प्रहरीले ह’त्या भएको घरसमेत सोमबार फे’ला पारेको छ । प्रहरीले आइतबार ह’त्यापछि जे’ब्रा झोलामा टा’उको र खु’ट्टा तथा घाँ’टी मु’निदेखि घुँ’डामाथिसम्मको भाग सु’टकेसमा हालेर फ्याँ’किएको अवस्थामा श’व फे’ला पारेको थियो ।

प्रहरीले प्रारम्भिक अनु’सन्धानका क्रममा सोमबार बिहानै मृत व्य’क्तिको फोटो सा’र्वजनिक गरेपछि मृ’तकको प’हिचान भएको थियो । प्रहरीले दिउँसो करिब तीन बजे सु’टकेसमा श’व फ्याँ’किएको करिब ५० मिटर परको दुरीमा साढे तीन तले हरियो घरमा ह’त्या भएको निष्कर्ष निकालेको हो।

प्रहरी स्रोतका अनुसार श’व भेटिएको स्थानभन्दा ५० मिटर पर नवज्योतिमार्गस्थित सो घरको दोस्रो तलामा दाङका कृष्णबहादुर बोहोराको ह’त्या भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ । प्रहरीले ह’त्यामा सं’लग्न व्य’क्तिलाई समेत चितवनबाट प’क्राउ गरिसकेको छ । उनी म’हिला भएको र ह’त्यापछि श’व फा’लेर चितवन गएको देखिएको प्रहरी उच्च स्रोत बताउँछ ।

तर, महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले भने ह’त्याको अनु’सन्धानका क्रममा धेरैलाई सो’धपुछका लागि बोलाइएको र छा’डिएको तर सोमबार साँझसम्म ह’त्यामा सं’लग्न व्य’क्ति प’क्राउ नपरेको बताए ।

‘ह’त्याको अनु’सन्धानका क्रममा धेरैलाई सो’धपुछका लागि बोलाइएको छ र छा’डिएको छ तर सोमबार साँ’झसम्म ह’त्यामा सं’लग्न व्य’क्ति प’क्राउ परिसकेका छैनन्, अनु’सन्धान जारी छ,’ परिसर काठमाडौंका प्रमुख ज्ञवालीले भने ।

प्रहरी उच्च स्रोतका अनुसार श’व फा’लिएको स्थान नजिकैका तीन तले घरको दोस्रो तलामा रहेको भान्छा को’ठामा बोहोराको ह’त्या गरिएको प्रहरी अु’सन्धानले देखाएको छ ।

भा’न्छाकोठा (किचन)मा घाँ’टीमाथिको भा’ग छि’नाएपछि ट्वा’इलेटमा लगेर घुँ’डामाथिको भाग छि’नाएको प्रहरीको प्रारम्भिक अनु’सन्धानले देखाएको हो। प्रहरीले सोमबार दिउँसो नै बोहोराको ह’त्या गरिएको घ’रलाई घे’रा हा’लेर ह’त्या गरिएको स्था’नको मुचु’ल्कासमेत तयार गरिसकेको छ ।

गे’स्ट हा’उसमा बस्थे बोहोरा
प्रहरीका अनुसार मृ’तक बोहोरा गत मंसिरबाटै नयाँ ब’सपार्क मित्रनगरको वीरेन्द्र ऐश्वर्य मार्गस्थित नर्सिङधाम गे’स्ट हा’उसमा बस्दै आएका थिए । उनी सो’ह्रखु’ट्टेस्थित एक गा’र्मेन्ट उ’द्योगमा का’म गर्थे । उनले ज्या’केट र रेनकोटको मा’र्केटिङसमेत गर्ने गरेका थिए ।

प्रहरीले आइतबार अबेरसम्मको प्रयासबाट पनि शवको स’नाखत गर्न नसकेपछि सोमबार बिहानै मृतकको फोटो सा’र्वजनिक गरेको थियो । अ’पराध म’हाशाखा र काठमाडौं प्रहरीले मृतकको मु’हार सा’र्वजनिक गर्दै कसैले चि’नेको भए प्र’हरीसँग स’म्पर्क गर्न आग्रह गरेको थियो ।

त्यसपछि उनी दाङ घर भएका कृष्णबहादुर बोहोरा भएको पुष्टि भएको थियो । बोहराको ह’त्या गरी टा’उको र खु’ट्टा जेब्रा झो’लामा हा’लेर फा’लिएको थियोे भने श’रीर सुटकेसमा प्या’क गरेर फा’लिएको अ’वस्थामा आइतबार बिहान भे’टिएको थियो ।

फोटो देखेपछि चिन्यौं -गेस्ट हाउस सञ्चालक

बोहोरा दाइ मंसिरदेखि हाम्रो गे’स्ट हा’उसमा बस्दै आउनुभएको हो । उहाँ ए’क्लै नै ब’स्नुहुन्थ्यो । उहाँले भनेअनुसार सो’ह्रखुट्टेमा गा’र्मेन्टमा का’म गर्ने र ज्याकेट र रेनकोटको मा’र्केटिङको का’म गर्ने भन्ने सुनेका थियौं ।

दुई साताअघि ५० ला’ख खा’एर भा’गेको मान्छे फे’ला पारें, केही दिन नआउन पनि सक्छु, नड’राउनुहोला, फोन पनि नलाग्न सक्छ भन्नुभएको थियो। रुमको भा’डा दिन बाँकी भएर त्यसो भनेको होला जस्तो लाग्यो। उहाँले भनेअनुसार पै’सा खा’एर भा’ग्ने मा’न्छे म’हिला हो भन्ने लाग्छ ।
गएको शनिबार बिहानै कपडा धोई सुकाएर नु’हाइधुवाइ गरेर बस्नुभएको थियो । त्यही दिन बेलुका करिब ३/४ बजेतिर स्कुटर लिएर निस्कनुभएको हो । त्यसपछि सोमबार बिहानै एक जनाले ‘चिन्नुहुन्छ यो मा’न्छे’ भनेर फो’टो देखाए । आफ्नै गेस्ट हाउसमा बस्ने मा’न्छे नचिन्ने कुरै थिएन । फो’टो देखेपछि चिन्यौं र हामी झ’स्याङ्ङ भयौं ।

आइतबार सु’टकेसमा उ’हाँको नै श’व भे’टिएको भन्दा ख’ल्लो लाग्यो । सोमबार प्रहरीहरू आएर उ’हाँ बसेको रुम हेर्नुभयो । नागरिकता पनि रहेछ । अनि उ’हाँको पहिचान खुलेको थाहा पायौं । धेरै समय भयो, हाम्रो गे’स्ट हाउसमा बसेको। त्यसकारण पनि ह’त्या भएको भनेर प’त्याउनै सकिरहेको छैन। ह’त्यामा संलग्नलाई क’डाभन्दा क’डा कार’बाही हुनुपर्छ ।

(गेस्ट हाउस सञ्चालकसँग फोनमा भएको संवाद)

चितवनबाट म’हिला पक्राउ

गोंगबुमा कृष्णबहादुर बोहोराको बी’भत्स ह’त्या भएको घ’टनामा संलग्न रहेको आ’रोपमा चितवनको टाँडीबाट एक महिला पक्राउ परेकी छन् । चितवन प्रहरीले टाँढी, माधवपुरबाट कल्पना शाहीलाई ह’त्याको आ’शंकामा पक्राउ गरेको हो ।

स्रोतका अनुसार उनी प्रहरीले सोमबार फे’ला पारेको ह’त्या भएको घरको कोठामा बस्दै आएकी थिइन् । तर, ह’त्यापछि शव फा’लेर उनी चितवन गएको प्रहरीले अनु’सन्धानका क्रममा फे’ला पारेको छ ।

आइतबार गोंगबु चोकनजिकै सुटकेसभित्र टा’उको र खु’ट्टाबिनाको शव फरक फरक स्थानबाट तालिम प्राप्त कु’कुरको सहायताबाट प्रहरीले फे’ला पारेको थियो । महेश्वर गाैतमले राजधानी दैनिकमा समाचार लेखेका छन् ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्