नेपाल राष्ट्र बैंकका कर्मचारीलाई कोरोना पुष्टि

काठमाडौँ, २९ साउन। बालुवाटार स्थित नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका एक कर्मचारीलाई कोरोना पुष्टि भएको छ। उक्त व्यक्तिले आफ्नो स्वास्थ्यमा समस्या आएपछि आफैले स्वास्थ्य जाच गराउन जादा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन्।

संक्रमण पुष्टि भएसँगै बालुवाटारमा रहेको मुद्रा व्यवस्थापन विभाग पुरै सिल गरेर त्यहाँ कार्यरत ५५ जना कर्मचारीको कोरोना परीक्षण थालिएको बैंक सम्बद्ध एक अधिकारीले जानकारी दिएका छन् । उनको सम्पर्कमा आएका सबैको परिक्षण गरिने पनि अधिकरीले जानकारी दिए ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्