राष्ट्रपति ट्रम्प

रहेनन् राष्ट्रपति डोनाल्ड ट्रम्पका भाइ रोबर्ट ट्रम्प !

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका भाइ रोबर्ट ट्रम्पको निधन भएको छ । रोबर्टको ७१ वर्षको उमेरमा निधन भएको हो। राष्ट्रपति ट्रम्पले भाइ रोबर्टको न्युयोर्कस्थित कोर्नेल मेडिकल सेन्टरमा निधन भएको पुष्टि गरेका छन् । उनको मृत्युको कारण भने खुलाइएको छैन ।

ट्रम्प शनिबार भाइलाई भेट्न अस्पताल पुगेका थिए । उनले पत्रकारसँग कुरा गर्दै उनी जटिल परिस्थीतिमा रहेको प्रतिक्रिया दिएका थिए ।

भाइको निधनपछि ट्रम्पले रोबर्ट उनको भाइ मात्रै नभएर मिल्ने साथि पनि रहेको बताएका छन् । रोबर्ट सधै आफ्नो सम्झनामा रहने पनि उनले बताए । एजेन्सी

राष्ट्रपति ट्रम्पका भाइ रोबर्ट ट्रम्पको निधन

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्