मनिषा कोइराला

आज अभिन्त्री मनिषा कोइरालाको जन्मदिन, कती बर्षमा लागिन ?

आज बलिउडमा राम्रो ख्याति कमाएकी नेपाली चेली अभिन्त्री मनिषा कोइरालाको जन्मदिन । उनको जन्म १६ अगस्ट १९७० मा भएको थियो । उनी अहिले ५० औँ वर्ष पार गर्दै ५१ बर्षमा पाइला टेकेकी छन ।

उनलाई अहिले सामाजिक संजालमा उनका फ्यानहरु शुभकामना दिइरहेका छ । क्यान्सर जस्तो भया’नक रोगसंग ल’डेर विजय प्राप्त गरेकी मनिषा केही दिन अघि नेपालको नक्सा बारे बोल्दा भारतीय मिडियाले वि’वादमा ध’केलेका थिए ।

त्यहाँ पनि उनी कडा जवाफ दिन पछि हटिनन् । एक नेपालीमा हुनु पर्ने गुण उनमा भरिएको छ । उनी भारतमा आफ्नो कर्म गरेर बसेपनि आफ्नो मातृभूमी बिर्सेंकी छैनन ।

दियान मिडिया परिवारको तर्फबाट मनिषा कोइरालालाई आज परेको जन्मदिनको अवसरमा आँटेको, ताकेको सबै कामहरु पुर्ण हुँदै जाउन । शत्रु मित्रमा परिणत बन्दै जाउन । सुख शान्ति एवम् उत्तरोत्तर प्रगतिको कामना गर्दै जन्मदिनको अनगिन्ती शुभकामना ब्यक्त गर्दछौँ ।

मनिषा कोइराला

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्