गोली प्रहार

अमेरिकाको ओहायोमा गो’ली चल्यो, १७ जनाको मृत्यु

अमेरिकाको ओहायो राज्यको सिनसिटीका बेग्लाबेग्लै स्थानमा भएको गो’लीकाण्डमा परेर १७ जनाको मृत्यु भएको छ । आइतबार बिहान भएका फरक फरक ह’मलामा उनीहरुको मृत्यु भएको हो । राज्यका सहायक प्रहरी प्रमुख पाउल नउडिका अनुसार पहिलो गो’लीकाण्ड ओभरदराईनमा भएको थियो ।

त्यहाँ भएको गो’लीकाण्डमा १० जनामाथि गो’ली प्र’हार भएको थियो । त्यहाँ २ जनाको मृत्यु भएको आशंका छ । त्यसपछि वालनट हिल्समा ३ जनाको गो’ली हानी ह’त्या गरिएको छ । त्यस्तै एभन्डेलमा ४ जनामाथि गो’ली हा’नेर मा’रिएको बताईएको छ । तर त्यहाँ २ जनाको मात्र मृत्यु भएको भन्ने खबर आएको छ, पुष्टि भैसकेको छैन ।

रिपोर्टहरुका अनुसार ६० देखि ९० मिनेटभित्रमा तीनवटा गोलीकाण्ड भएका छन् । यद्यपि, प्रहरीका अनुसार ती तीन घटना एकअर्कासँग सम्बन्धित होइनन् । उक्त राज्यमा सन् २०१९ को तुलनामा २०२० मा गोलीकाण्डका घटनाहरु बढेका छन् । एजेन्सी

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्